Star Polypipe

Nepal's Trusted CPVC, PVC, HDPE, Borewell, Drainage & Garden Pipe Manufacturer

Head Office: 01-5928534 | Factory: 081-590811

Get a Quote

कैलालीको सुखडमा टेक्निशियन भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

tech meet
मिति: २०८२–१०–२६
स्थान: सुखड, कैलाली
कैलालीको सुखडमा टेक्निशियन भेटघाट तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता तेज राज मिश्र (टेरी ट्रेड एण्ड सप्लायर्स) ले गर्नुभएको थियो भने कार्यक्रममा २४ जना टेक्निशियनहरूको उपस्थिति रहेको थियो।
 
कार्यक्रम संचालन बिमल खत्री ले गर्नुभएको थियो। स्वागत मन्तव्य धर्मराज भण्डारी (एरिया सेल्स अफिसर, धनगढी)ले राख्नुभएको थियो।
यस अवसरमा दिनेश राज बिष्ट (प्रमुख – सेल्स एण्ड मार्केटिङ) ले कम्पनी, उत्पादन, गुणस्तर, प्रयोग विधि तथा तालिम सम्बन्धी विस्तृत जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य टेक्निशियनहरूलाई प्रोडक्टसम्बन्धी व्यावहारिक ज्ञान तथा आवश्यक प्रशिक्षण प्रदान गर्नु रहेको थियो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *